दुर्गेशको अर्को फण्डाले फेरी मच्चियो तहल्का (भिडियो हेर्नुस्)

काठमाडौ, दुर्गेश थापालाई अब धेरैले फण्डाका कारणले पनि चिन्छन् । उनले सांगीतिक क्षेत्रमा त्यस्तै चर्चा पाएका छन् । उनले गीत सार्वजनिक गरेपछि केही न केही फण्डा हुन्छ । उनका गीतको शब्द त कहिले भिडियोले विवाद निम्त्याउँछ । यो पालि पनि दुर्गेशले त्यस्तै गीत सार्वजनिक गरेका छन् । गत शुक्रबार सार्वजनिक गरेको गीत पैसा मा पनि…