कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृत्यु सग लडिरहेकि थिइन ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि थिइन । सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ,कठै। आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत…