९ असार ,काठमाडौँ पाँचौ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव - २०८२' मा याक्थुङ लिम्बू भाषिक चलचित्र 'चे' ले उत्कृष्ट चलचित्र अवार्ड सहित उत्कृष्ट निर्देशक को अवार्ड हात पारेको छ। २०८२ साल असार ६ देखि ८ गतेसम्म सञ्चालन भएको ३ दिने महोत्सवमा चलचित्र "चे" कै निर्देशक सागर केरुङले 'उत्कृष्ट चलचित्र निर्देशक अवार्ड' जितेका हुन । महोत्सव…