काठमाडौं, नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका मन्त्रीहरु फेर्न सुझाव दिएका छन् । सरकारप्रति प्रश्न उठ्दा मन्त्रीहरुले स्पष्ट जवाफसमेत दिन नसकेको भन्दै उनले मन्त्रीहरु फेर्न सुझाव दिएका हुन् । आजको संसद बैठकमा सांसदहरुले सरकारले विशिष्ट पदाधिकारीहरुको सेवा सुविधा बढाउने कानुन ल्याउन लागेको भन्दै सरकारको आलोचना गरेका थिए । सर्वोच्चको आदेशपछि विशिष्टहरुलाई सेवा सुविधा दिने विधेयकको…