समाजवादीले चैत १५ गते बृहत् विरोध सभा र प्रदर्शन गर्ने

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित ४ दल आवद्ध समाजवादी मोर्चाको बैठकले आगामी चैत १५ गते बृहत् विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको छ। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा शुक्रबार बसेको मोर्चाको बैठकले चैत्र १५ गते बृहत जनसभा आयोजना गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए। देशको परिस्थिति जटिल…