काठमाडौँ, चैत महिना आन्दोलनमय बन्ने देखिएको छ । गणतन्त्रवादी र राजावादी शक्तिहरू चैतमा आ–आफ्ना एजेण्डासहित आन्दोलनमा होमिने तयारीमा छन् । फागुन २५ गते पूर्वाराजा ज्ञानेन्द्र शाहको स्वागतमा मानिसको बाक्लो उपस्थितिले झस्किएको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले समाजवादी मोर्चासँग मिलेर चैत १५ गते काठमाडौँमा बृहत् विरोध सभा गर्ने घोषणा गरेको छ । माओवादी, नेकपा (एकीकृत…