सोलुखुम्बु – सोलुखुम्बुमा राम संर्घष किराँतीको संयोजकत्वमा कोशी प्रदेश नाम खारेज संर्घष समिति गठन गरिएको छ । कोशी प्रदेश पुनः नामकरण संर्षष समिति सचिवालय सदस्य ल्हाक्पा शेर्पाको उपस्थितीमा आज शनिबार सल्लेरीमा सम्पन्न भेलाले किराँतीको संयोजकत्वमा समिति गठन गरिएको हो । नव गठित समितिको सहसंयोजकमा मिङमार शेर्पा, सचिवमा गणेश नाछिरिङ र कोषाध्यक्षमा सारदा माया तामाङ चयन…