काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिरिने लामो, मध्यम र छोटो दूरीका सार्वजनिक यातायात गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्नेगरी गरेको निर्णय पूर्ण कार्यान्वयनमा नआएको पाइएको छ । महानगरका मेयर बालेन शाहको विशेष चासो र सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने पहलस्वरुप यो निर्णय कार्यान्वयनमा ल्याइएको हो । यातायात व्यवासायीको असन्तुष्टि तथा सबै पक्षलाई सहमत गराउन बिहीबारमात्रै एक कार्यदल बनेको…