संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले स्थानीय सरकारकै प्रमुखसँग उपहार मागेको खुलेको छ । अमेरिकाको एक औपचारिक कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जान लागेका सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको कागजि प्रक्रिया मिलाउनका लागि मन्त्रालयका एक उपसचिव र सचिबले नै उपहार मागेको खुलेको हो । नियमसंगत रुपमा नगर प्रमुख शेर्पाले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुने…