चितवन । भरतपुर महानगरको प्रमुखमा रेनु दाहाल र विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । महानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले सुवेदीसँग २९ मतको अग्रता बनाएकी छन् । १७ हजार २६६ मत गणना हुँदा सुवेदीले ५ हजार ६८९ मत पाएका छन् भने दाहालले ५ हजार ७१८ मत पाएकी छन् । प्रमुख…