२३ औं नेतृत्व छनोटका लागि ८ वटा निर्वाचन केन्द्रबाट मतदान सुरू

काठमाडौँ, अखिल क्रान्तिकारीको २३ औं नेतृत्व छनोटका लागि देशभर ८ वटा निर्वाचन केन्द्रबाट मतदान सुरू भएको छ । सो निर्वाचनमा भावी अध्यक्षका लागि ४ जना चुनावी मैदानमा उत्रिएका छन् । उक्त संगठनका ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको हो । झण्डै दुई घन्टा ढिलो गरि सुरु भएको मतदान…