काठमाडौं, निर्वाचन आयोगले राजनीतिक दलहरूलाई उसका गतिविधि संचालन गर्न पैसा दिने अवधारणा पुनः अगाडि बढाएको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयकको मस्यौदा तयार पारेको छ । जसमा राजनीतिक दलहरूलाई सरकारले रकम उपलब्ध गराउने अवधारणालाई कानुनी रुपमै सम्बोधन गर्ने प्रस्तावित व्यवस्था छ । मोडालिटी क्लियर गरिसकेका छैनौं । तर, (राजनीतिक दलसम्बन्धी ऐन संशोधन मस्यौदा)मा…