समाजवादी युवा मोर्चाले काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौँ, समाजवादी युवा मोर्चाले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । समाजवादी युवा मोर्चा (योङ कम्युनिष्ट लिग, युवा संगठन नेपाल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघ)ले शुक्रबार काठमाडौँमा सरकारका विरुद्ध विरोध प्रदर्शन गरेको हो । भ्रष्टाचार, कालोबजारी र महँगीविरुद्ध तथा जनजीविकाको पक्षमा संयुक्त विरोध प्रदर्शन गरिएको मोर्चाले जनाएको छ । माइतीघरबाट सुरु भएको प्रदर्शन…