आफ्नै अगाडि बुबाले हजुरबुबाको घाँ’टी थि’चेर ह’त्या गरे,त्यो पनि २ हजारका लागि(भिडियो हेर्नुस)

मोरङको बेलबारिमा एक छोराले आफ्नै बाउको ह’त्या गरेका छन । राती करिव ९/१० बजेको समयमा म’दिरा सेव’न गरि घर आएका छोराले वृद्ध बाबू घाँ’टी थि’ची ह’त्या गरेको स्थानियहरुले जानकारी दिएका छन । एक्कासि राती मदि’रा से’वन गरि घर आएका छोराले बाबुलाई लछा’रपछा’र गरि घाँ’टी थि’च्न थाले पछि जेठी छोरिले चि’च्या’एर सबै स्थानिय छरछिमेकिहरुलाई बोलाएको स्थानियले…