साहस उर्जाकाे शेयर आवेदन कसरी दिने ? सूचना सहित

काठमान्डाै, साहस उर्जा लिमिटेडले शुक्रबार (आज)देखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुको स्थानीयबासीहरुलाई प्राथमिक निष्काशन (आइपिओ) जारी गरेकाे छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्काशन गरेकाे जनाएकाे छ । कम्पनिका अनुसार छिटाेमा भदौ ११ गते आईपीओ निष्काशन बन्द हुनेछ भने पर्याप्त आवेदन नआएमा भदौ २७ गते सम्म आवेदन मिति लम्बिनेछ…