मोटरसाइकलमा चढेकै अवस्थामा पुरुषको शव फेला

कोसी राजमार्ग अन्तर्गत विराटनगर भृकुटी चोकनजिक एक वृद्धको शव फेला परेको छ । प्रहरीका अनुसार को४प २३१६ नम्बरको मोटरसाइकलमा वृद्धको शव फेला परेको हो । ती वृद्ध विराटनगर–५ मुनापथका ६५ वर्षीय सुदर्शन न्यौपाने रहेको वडाध्यक्ष मीनकुमार आचार्यले बताए । सोमबार बेलुका मोटरसाइकलमा चढेकै अवस्थामा उनको शव फेला परेको प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । उनी…