महाकुलुङमा दुई आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको दुई आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको छ । सोमबार र मंगलबार महाकुलुङ गाउँपालिका वडा नं २ पेल्माङ र वडा नं ४ को तुमाउमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गाउँपालिका अध्यक्ष सागर किराँतीले गरे । ४–४ कोठे दुई वटा आरसिसि भवन ७७ लाख ७२ हजारको लागतमा निर्माण हुने…