२६ साउन, काठमाडौं । झुटा विवरण पेश गरी राहदानी(पोसपोर्ट) लिनेलाई जरिबाना मात्रै गरे पुग्ने गरी सरकारले राहदानी ऐन, २०७६ संशोधन गर्ने विधेयक संघीय संसदमा पेश गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले गत शुक्रबार राहदानी(पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभामा पेश गरेका हुन् । विधेयकमा पेश भएको प्रावधानहरू हुबहु पारित भएमा झुटो विवरण बुझाएर राहदानी लिनेहरूले कैद सजायको…