•राजेन्द्र केरुङ पुष २२, काठमाडौँ गितकार शान्ता केरुङ को नयाँ पालाम (लाम्देंबा मिम्जी -४)को म्युजिक भिडियो सार्वजनिक भएको छ। केरुङ कै शब्द लय सङकलन रहेको पालामलाई सुमन लिम्बू र निरन्ता नेम्बाङ ले स्वर दिएका छन भने शिव सम्बाहाम्फे र इन्दिरा नेम्बाङ ले कोरशमा साथ दिएका छन। मनोज साङसोन को संगित संयोजन रहेको पालाम लाई राजु…