सहायक हवल्दार ३० लाख लिएर फरार, असइलाई डेढ करोडको आरोप

काठमाडौं, नेपाल प्रहरीका एक सहायक हवाल्दारले प्रहरी सहायक निरीक्षक (असई) लाई अनलाइन जुवा (बेटिङ) खेलका लागि ३० लाख डुबाएका छन्। नेपाल प्रहरीकै पूर्व डिएसपीको रकम समेत लगानी रहेको अनलाइन जुवा (बेटिङ)मा सहायक हवल्दारकै रकम ३० लाख डुब्नुले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका कर्मचारी समेत आश्चर्यमा परेका छन्। नेपाल प्रहरीकै एक असई विनोद पौडेलले सहायक हवल्दार…