ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा ज्योति बहादुर भण्डारी थुनामा छन् । बर्दिया घर भएका ज्योतिलाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरेर नेपाल ल्याएको हो । भण्डारीसँग कनेक्सन देखिएपछि थप दुई जना पक्राउ परेका छन् । बर्दिया घर भएका सुरेश अधिकारी र धादिङ घर भएका सुवास खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान…