काठमाडौँ । पछिल्लो समय स्पोटिफाई र एप्पल म्युजिकजस्ता स्ट्रिमिङ प्लेटफर्मदेखि युट्युब, टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालसम्म आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट तयार पारिएका गीत-सङ्गीतको बाढी नै आएको छ । नेपाली साङ्गीतिक क्षेत्रमा दशकौँ पुराना कालजयी गीतदेखि भर्खरै सार्वजनिक भएका नयाँ सिर्जनाहरू समेत एआईमार्फत तोडमोड गरी पुन:उत्पादन गर्ने प्रवृत्ति बढेको छ । चलचित्र ‘मुग्लान’को चर्चित गीत ‘पात…