निर्देशक शुरेश थापाको ‘अरबी सपना’ सार्बजनिक

काठमाडौं,सुरेस थापाको निर्देशनमा रहेको गीत ‘अरबी सपना’ हालसालै बजारमा सार्वजनिक भएको छ । शुरेश कै शब्द, संगीत र गोपाल रसाईलेको एरेञ्ज रहेको गीतमा उज्जल सागरले स्वर दीएका छन । भिडियोमा सुशिला थापा र सगुन तामाङ साथमा अन्य थुप्रै कलाकारहरु को उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोलाई ओम प्रसाईंले छायांकन तथा सम्पादन गरेका छन । बिदेशमा…