भारतले लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेको छ । भारतको रक्षा मन्त्रालयका अनुसार सेनाले बिहीबार बिहान पाकिस्तानका धेरै स्थानहरूमा रहेको वायु रक्षा राडार र प्रणालीहरूलाई निशाना बनाएको हो। विश्वसनीय जानकारी अनुसार’ लाहोरमा हवाई रक्षा प्रणाली नष्ट गरिएको मन्त्रालयले दाबी गरेको छ । भारतको रक्षा मन्त्रालयले बुधबार राति पाकिस्तानले ड्रोन र मिसाइल प्रयोग गरेर…