सभापति रविमाथि सरकारले प्रतिशोध साँध्यो : डीपी अर्याल

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति एवं प्रतिनिधि सभा सदस्य डोल प्रसाद अर्यालले रवि लामिछानेपछि सरकारले प्रतिशोध साँधेको बताएका छन्। अर्यालले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले सरकारको रवैयामा संसद्लेसमेत समर्थन गरेको आफूहरुलाई भान भएको बताए। सांसद अर्यालले लामिछानेको सांसद पद निलम्बन गरिनु प्रतिनिधि सभाको नियमावली–२०७९ को नियम २४८ को विपरीत रहेको बताए। उनले…