काठमाडौँ, ललितपुरको मितेरी सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका कुम्भराज गुरुङ अदालतमा उपस्थित भएर बयान सकिएपछि थुनछेक बहस सुरु हुँदै छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाको इजलासमा बयान सुरु हुन लागेको हो । अदालतमा उपस्थित भएका गुरुङको बयान सकिएपछि थुनछेक बहस हुन लागेको हो । थुनछेक बहस सकिएपछि अदालतले थुनामा पठाउन सक्ने या धरौटी…