काठमाडौं । मौसम परिवर्तनका कारण, पृथ्वीमा मौसम तिव्र रूपमा परिवर्तन हुँदैछ ।जलवायु परिवर्तनका कारण बढेको तापक्रमले हिमनदी पग्लिरहेका छन् । हिमनदी फुटेपछि धेरै देशहरूमा बाढीको समस्या पनि नभएको होईन ।मानिसहरुले समयमा विचार गर्न नसके यो अवस्था झन ड रलाग्दो हुने देखिन्छ । हालै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक अध्ययनमा गरेको दावीले सबैको होस उडाएको छ…