काठमाडौं, नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाउने निर्णय गरेको छ । माओवादी केन्द्रको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना राख्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए । अब अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सचिव र कोषाध्यक्ष रहने प्रवक्ता महराले बताए । त्यस्तै प्रदेश समितिको संख्यासमेत बढाएको छ ।…