अभिनेत्री जयश्री झु’न्डिएको अवस्थामा मृ’त फेला

कन्नड सिनेमाकी अभिनेत्री एवं बिग बोस कन्नडकी पूर्वप्रतिस्पर्धी जयश्री रमैया शं’कास्पद अ’वस्थामा मृ’त भे’टिएकी छन्। सोमबार दिउँसो बें’गलुरुको वृ’द्धाश्रम र पु’नर्वास केन्द्रको बिचमा उनी मृ’त भेटिएकी हुन् । रि’पोर्टको अनुसार उनी लामो समय देखी डि’प्रेसनको सामना गरी रहेकी थिइन । प्रहरीको अनुसार उनी लामो समय देखी डि’प्रेसनको सामना गरी रहेकी थिइन । यस अघि पनि…