नेकपा (एमाले) सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्चले कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आज सम्पन्न एक कार्यक्रमबीच उम्मेद्वार परिचय तथा विभिन्न पार्टी परित्याग गरि दर्जन भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । आयोजित कार्यक्रममा नवप्रबेशीहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एबम् पूर्ब उपप्रधानमन्त्री ईश्वर पोखरेलले खादा र…