दुर्लभ जन्तरेको शब्द र निर्देशनमा कम्पनी तोला सार्वजनिक (भिडियोसहित)

कार्तिक १६,काठमाडौ निर्देशक तथा गितकार दुर्लभ जन्तरेको कम्पनी तोला बोलको गीति भिडियो तनाउरी कलेक्सन नामक युटयुब च्यानलमार्फत सार्वजनिक भएको छ। कपन स्थित सेवा मम रेष्टुरेन्टमा एक विशेष कार्यक्रमको आयोजना गरि उक्त गितको भिडियोलाई सार्वजनिक गरिएको थियो।    स्वयं जन्तरेकै शब्द र निर्देशनमा बनेको उक्त गितमा टेक नाछिरिङ को सङ्गीत, कृष्णभक्त राई को स्वर तथा सङ्गित…