सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ का ४८ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । वडाको चालु आर्थिक वर्ष २०७९÷०८० को लक्षित वर्ग अन्तरगत विनियोजित बजेटबाट उनीहरुलाई कुलुङ संस्कृति अनुसार पगडीसहित सम्मान गरिएको हो । साथै सोही कार्यक्रममा वडाका २७ जना दलित विद्यार्थीहरुलाई ज्यामेती बक्स, झोला, कापी लगायतका शैक्षित सामाग्री पनि वितरण गरिएको संवाददाता झलक राईले जानकारी…