सामाजिक अभियान्त तथा नव मोडल रजनीको म्युजिक भिडियो “मायाला म्हेन्दो” सार्वजनिक

काठमाडौँ,नेपाल तामाङ कलाकार संघको संस्थापक अध्यक्ष तथा वरिष्ठ संगीतकार, गायक चन्द्र कुमार दोङको प्रमुख आत्तिथ्यतामा “मायाला म्हेन्दा”े म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक अभियान्त तथा नव मोडल रजनी तामाङको पहिलो म्युजिक भिडियो “मायाला म्हेन्दो” बौद्घको छिमेकी क्याफेमा पत्रकार सम्मेलन गरी सार्वजनिक भएको छ । वरिष्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङको प्रमुख आतित्थ्यतामा सम्पन्न…