सेमे:वा टोली हङकङ पुगिसक्यो,जुन २२ मा प्रदर्शनको तयारी पूरा

७ असार,काठमाडौ सेमे:वा चलचित्र प्रदर्शनको निमित्त कलाकार र निर्देशक हङकङ पुगिसकेका छन। नायक रुद्र पाहिम, नायिका पबि तेम्बे र निर्देशक दिलिप फुरुम्बो हङकङ पुगेका हुन। कलाकार हरुलाई संयोजक रबिन कुमार नाल्बोले स्वागत गर्नुभएको थियो। आउँदो जुन २२ को दिन यउ मा तेई कम्युनिटी हल मा साँझ ६ बजे देखि सेमे:वा प्रदर्शन हुने भएको छ। यहि…