सलमानको घरमा एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

काठमाडौं, सलमान खानको सुरक्षामा भएको त्रुटिको बारेमा एउटा ठूलो खबर बाहिर आएको छ । गत बुधबार, सलमान खानको घरमा अर्को घटना भयो जहाँ एक महिला उनको भवनमा प्रवेश गरिन्। ती अपरिचित महिला सलमान खानको फ्ल्याट नजिकै पुगिन्। ती महिलालाई पक्राउ गरिएको छ र उनीविरुद्ध अवैध अतिक्रमणको मुद्दा दर्ता गरिएको छ। ती महिलाको पहिचान ३६ वर्षीया…