आफ्ना आसपासका नदीमा पानीको बहाव कस्तो छ ? यसरी हेर्नुहोस् ‘लाइभ डेटा’

काठमाडौं । गोरखाको चुमनुव्री हुँदै बुढीगण्डकी नदीमा आएको भीषण आकस्मिक बाढीको कारण तटीय क्षेत्रमा जोखिम अझै टरेको छैन । बाढीका कारण भएको क्षतिको विवरणहरू आउने क्रम जारी नै छ । यससँगै उक्त जलाधार क्षेत्रको पछिल्लो अवस्थाबारे धेरैको चासो बढिरहेको छ । वर्षायाममा मात्र नभई जुनसुकै बेला आउन सक्ने विपदबाट जोगिन घर नजिकका नदी तथा खोलाको…