काठमाडौं, ‘पुष्पा २’ को प्रिमियरका क्रममा भएको भागदौड मामिलाबारे अभिनेता अल्लु अर्जुनमाथि प्रहरीले बयान लिएको छ । बयानका लागि उनी हैदाराबादको चिक्कडपल्ली प्रहरी चौकी पुगेका थिए । रिपोर्टका अनुसार अल्लु अर्जुनलाई एसीपी रमेश कुमार र सीआई राजुको निगरानीमा सोधपुछ गरेको छ । सोधपुछका क्रममा अभिनेताका वकिल अशोक रेड्डी पनि उपस्थित थिए । योसँगै अल्लु अर्जुनको…