सेमे:वा टिमले हङकङ बासी धन्यवाद दिदैँ शिशेक्पा तङ्नाम मनायो

असार ३०,काठमाडौँ सिसेक्पा तङनाम बिशेष शुभकामना आदान प्रदान तथा हङकङमा चलचित्र सेमे : वा प्रदर्शनमा सहयोगी हङकङ वासीहरूलाई धन्यवाद कार्यक्रम सम्पन्न भएको छ। चुनिखेल स्थित नाङजङ सेकुवा कर्नर मा एक भब्य कार्यक्रमको आयोजना गरिएको थियो। प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुबेर खापुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिशेष अतिथी याक्थुङ मुन्चईत चोक सयङका अध्यक्ष सागर केरुङ, निर्देशक सागर…